You are viewing the translated version of विधेयक निष्क्रिय हुने.
Rule 19
विधेयक निष्क्रिय हुने
प्रतिनिधि सभा विघटन भएमा वा सो सभाको कार्यकाल समाप्त भएमा देहायको विधेयक निष्क्रिय हुनेछः-
(क) संयुक्त बैठकमा प्रस्तुत हुने अवस्थाको विधेयक, वा
(ख) संयुक्त बैठकमा प्रस्तुत भएको तर पारित
भईनसकेको विधेयक ।
(क) संयुक्त बैठकमा प्रस्तुत हुने अवस्थाको विधेयक, वा
(ख) संयुक्त बैठकमा प्रस्तुत भएको तर पारित
भईनसकेको विधेयक ।